५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रवि र बालेनको उत्साहमाथि ठूला पार्टीका नेताहरू खनिनु राम्रो होइनः निलाम्बर आचार्य


१२ भदाै, काठमाडाैँ । पूर्व कानुमन्त्री निलाम्बर आचार्यले रवि लामिछाने र बालेन शाहहरूको उत्साहमाथि ठूला पार्टीका नेताहरू खनिनु राम्रो नभएको टिप्पणी गरेका छन । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै आइतबार आचार्यले यस्तो बताएका हुन ।
उनले भनेका छन, ‘ठूला पार्टीका नेताहरू रवि लामिछाने, बालेन्द्र शाहहरूको उत्साहमाथि खनिनु राम्रो होइन।
आआफ्नो काम गर्न दिनुपर्छ।’

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार २०:४२