१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

होटल एभरेष्टमा एमालेको तीज पार्टी, गिटार बजाउँदै ओलीले गरे सुरूवात (फोटोफिचर)

११ भदौ, काठमाडौँ । नेकपा एमालेले नयाँबानेश्वरको पाँचतारे होटल एभरेष्टमा तीज पार्टी गरेको छ । एमालेको उद्योग विभागको आयोजनमा भएको पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले गिटार बजाएर पार्टीलाई थप आकर्षण थपेका थिए । एमालेका केन्द्रीय सदस्य र उद्योग विभागका निकटका केही व्यक्तिहरूको उपस्थितिमा भएको पार्टीको तस्बिर तल हेर्न सकनुहुन्छ । तस्बिरहरूः ओलीको सचिवालय

प्रकाशित मिति : 22:32