६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नक्सा बोकेर गएका बालेनले अल्फा हाउसमा डोजर चलाए (भिडियोसहित)


९ भदौ, काठडमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अल्फाविटा भवनमा डोजर चलाएका छन । अनधिकृत संरचना हटाउने अभियानमा गएका मेयर साहले सम्झौता नमानेपछि ननक्सा र डोजर दुबै लिएर गएर भवनमा डोजर चलाएका हुन ।

भवनका मालिक नेकपा एमाले निकटका व्यवसायी द्धिराज शर्माले मेयर साहमाथि सम्झाउन जानेक्रममा दुर्व्यवहार गरेपछि केहीबेरमै उनी डोजर र नक्सा लिएर पुगेका थिए । शर्माले आफ्नो घरको नम्सा तँसँग छ भन्दै मेयरसँग सवाल जवाफ गरेका थिए । त्यसको केहीबेरमै उनले डोजर चलाएका हुन ।

भिडियो तल हेर्न सक्नुहन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १६:०९