१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

गठबन्धन कार्यदलकाे बैठकः सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई

३० साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटकाे प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो । कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने बताए ।

प्रकाशित मिति : 18:54