७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

प्रकाशित मिति : August 13, 2022 at 12:13 pm