एमाले अध्यक्ष ओलीले आज कृषी वैज्ञानिकहरूसँग अन्तरक्रिया गर्ने
२५ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कृषी वैज्ञानिकहरुसँग अन्तरक्रिया गर्दैछन । अध्यक्ष ओलीले दिउसो १ बजे होटल बसेरा बबरमहलमा अन्तरक्रिया गर्न लागेको एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले युवा कृषी वैज्ञानिकका नयाँ आविष्कारहरु सुन्ने र पार्टीको तर्फबाट उनीहरुलाई प्रोत्साहन गर्न के गर्ने भन्ने बारेमा निर्देशन दिने पार्टी केन्द्रीय कृषी तथा पशुपंक्षी विभागका प्रमुख गिरीधारीलाल नेउपानेले जानकारी दिए । कार्यक्रममा युवा वैज्ञानिकहरूलाइ निमन्त्रणा गरिएको छ ।
प्रकाशित मिति : August 10, 2022 at 9:40 am









