१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

अविरल वर्षसँगैको पहिरोले पासाङल्हामु राजमार्ग यसरी बग्यो (तस्बिरहरू)

२५ साउन, नुवाकोट । पासाङल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडकमा भीषण पहिरो गएको छ । गएरातिको ठूलो वर्षसँगै सडक भासिएर धेरै तल पुगेको छ । उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ५० मिटर सडक पहिरोले बगाएको छ । पहिरोले बगाएको सडक तस्बिरमा हेर्नसक्नुहुन्छ । तस्बिरहरूः पेम्बा लामा, नेता, नेकपा एमाले रसुवा

प्रकाशित मिति : 08:22