१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कांग्रेस नेता एवं सांसद बहादुरसिंह लामालाई पृतिशोक

२५ साउन, नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य (सांसद) बहादुरसिंह लामा लामालाई पितृ शोक परेको छ । लामाका पिता दिपबहादुर लामाको गयराति ११ बजे निधन भएको नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले जानकारी दिए ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको मनकामनामा बस्दै आएका दिपबहादुरको निधन भएको र बुधबार अन्त्येष्टि गरिने थापाले बताए ।

प्रकाशित मिति : 07:33