३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

नेताहरूको पशुपति मोह, एमाले अध्यक्ष ओलीपछि कांग्रेस नेता सिंह पनि आरतीमा (फोटोफिचर)


१६ साउन, काठमाडौं । नेताहरूको पशुपति यात्रा बढेको छ । हिन्दूहरूको आस्थाको केन्द्र मानिने पवित्र पाशुपत क्षेत्रमा हुने सन्ध्याकालीन आरतीमा नेताहरूले पनि सहभागिता जनाउन सुरू गरेका छन । यही साउन १६ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका थिए । सोमबार साँझ नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमानसिंह पत्नी सिर्जना सिंहसहित पशुपतिमा पुगेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार २२:३२