८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण

२१ साउन, काठमाडाैं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएकाे परीक्षणमा कार्कीमा काेराेना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । बिरामी भएपछि उनी गत साउन १८ गतेदेखि नै बिदामा थिए । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति : August 6, 2022 at 7:46 am