८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध

१९ साउन, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

प्रकाशित मिति : August 4, 2022 at 10:39 am