१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

दिल्लीबाट स्वदेश फर्किइन् आरजु

https://www.muktinathbank.com.np/online/loan-application

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।

आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएकी हुन् । आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् ।

प्रकाशित मिति : July 31, 2022 at 6:07 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/