१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नागपञ्चमीका अवसरमा कर्णालीमा सार्वजनिक विदा

https://www.muktinathbank.com.np/online/loan-application

१५ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेकाे निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो ।

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।

प्रकाशित मिति : July 31, 2022 at 5:14 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/