२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का, काठमाडाैँमा पनि हल्लायो

९ साउन, काठमाडाैँ । सोमबार बिहानै भूकम्पको धक्का महशुष भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । भूकम्पको क्षतिको बारेमा कुनै विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ०९:०४