१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

सिटिजन्स लाइफको आज विशेष साधारणसभा

https://www.muktinathbank.com.np/online/loan-application

६ साउन, काठमाडौं । सिटिजन्स लाइफ इन्स्याेरेन्सको विशेष साधारणसभा हुँदै छ । कुपन्डोलकाे होटल हिमालयमा शुक्रबार अपरान्ह ३ बजेदेखि सभा सुरु हुनेछ । बिमा कम्पनीहरूमा पुँजीवृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले सभामा मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पेस गर्नेछ । साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

प्रकाशित मिति : July 22, 2022 at 1:05 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/