८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

१ साउन, सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : July 17, 2022 at 12:19 pm