९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

१९ असार, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।

प्रकाशित मिति : July 3, 2022 at 10:54 am