१० मंसिर २०८३, बुधबार | Thu Nov 26 2026

पर्सामा १० वर्षीया बालिका बलात्कृत

https://www.muktinathbank.com.np/online/loan-application

१४ असार, पर्सा । पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरको अभियोगमा पटेर्वासुगौली गाउँपालिका–१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । ती बालिकालाई गद्दिले बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : June 28, 2022 at 1:38 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/