९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

एमाले निकट अनेरास्ववियुको “काठमाडौं क्याम्पस जिल्ला कमिटी” गठन

६ असार, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले “काठमाडौ क्याम्पस जिल्ला कमिटी” गठन गरेको छ। अनेरास्ववियु केन्द्रीय कमिटीको सर्कुलर अनुसार असार महिना भित्र सम्मेलन, गठन, पुनर्गठन गर्न निर्देशन दिएको थियो। “केन्द्रीय सर्कुलर बमोजिम नै नयाँ कमिटी निर्माण गरेर, संगठनलाई अझै सशक्त र मजबुत बनाउने दिशामा छौ”, निवर्तमान अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य नरेन्द्र न्यौपानेले बताए ।

प्रकाशित मिति : June 20, 2022 at 6:05 pm