१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेपाल एयरलान्सका अध्यक्षलाई कुट्नुको कारणबारे प्रेम आलेको सचिवालयको दुई पन्ने विज्ञप्ति

४ असार, काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सचिवालयले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कुट्नुको कारण खुलाएको छ । यद्यपी मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले जारी गरेको विज्ञप्तिमा कुटेको भन्दा पनि सम्झाएको मात्र भन्दै अधिकारी माथि दर्जन आरोप लगाइएको छ ।

प्रकाशित मिति : June 18, 2022 at 7:40 am