२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नुवाकोटको बेलकोटगढीमा ठूलो ढुंगासहितको पहिरो खस्दा त्रिदेशीय मार्ग अबरूद्ध

२ असार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिमा पहिरो खस्दा चीन नेपाल र भारत जोड्ने त्रिदेशीय मार्ग अबरूरूद्ध भएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सुरेश चित्रकारका अनुसार देविघाट पारी वेशीथोक जाने बाटो नजिकै ठूलो ढुंगासहितको पहिरो खसेको छ । वडा अध्यक्ष चित्रकारले गल्छी त्रिशुली स्याफ्रुबेशी सडक खण्डको बाटो अबरूद्ध भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेका छन । राति ८ः३० बजे पहिरो गएपछि उक्त सडक अहिलेसम्म अबरूद्ध रहेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ०७:११