११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने

https://www.muktinathbank.com.np/online/loan-application

१ असार, काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजनमा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा सय मिटर पौडी, ३.५ किलाेमिटर साइईक्लिङ्ग, र एक किलाेमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् । प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब एक सय खेलाडीले सहभागिता जनाउने संघकाे अपेक्षा रहेकाे सचिव सुनुवारले बताए ।

प्रकाशित मिति : June 15, 2022 at 4:23 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/