८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अमेरिकी हिन्द–प्रशान्त रणनीतिको राज्य साझेदारी नगर्न प्रधानमन्त्री देउवालाई डा रावलको आग्रह

२९ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता डा भीमबहादु रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी हिन्द–प्रशान्त रणनीतिको राज्य साझेदारी नगर्न आग्रह गरेका छन । संसदमा बोल्दै उनले यस्तो बताएका छन ।

रावलले भनेका छन, ‘अमेरिकी हिन्द–प्रशान्त रणनीति अनुरुपको राज्य साझेदारी कार्यक्रममा सहभागी भएर नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र असंलग्न परराष्ट्र नीतिमा घात नगरियोस्। प्रमं देउवाले गुपचुप देशलाई शक्ति राष्ट्रको सामरिक स्वार्थमा धकेल्ने कार्य बन्द गर्नुपर्छ ।’

प्रकाशित मिति : June 12, 2022 at 7:07 am