१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान (फोटोफिचर)

२८ जेठ, काठमाडौं । ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।

प्रकाशित मिति : June 11, 2022 at 2:12 pm