८ असार २०८३, सोमबार | Mon Jun 22 2026

घनश्याम भुसालमाथिको कारवाही छलफलबाट निर्णय गर्छाैः वरिष्ठ उपाध्यक्ष पोखरेल

२४ जेठ, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारबाही सिफारिस विषयमा पार्टी कमिटीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताएका छन ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन जानेक्रममा संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए ।

प्रकाशित मिति : June 7, 2022 at 1:18 pm