८ असार २०८३, सोमबार | Mon Jun 22 2026

खुश्बु ओली राप्रपामा, राजेन्द्र लिङ्देन र प्रकाशचन्द्र लोहनीले गरे स्वागत

१५ जेठ, काठमाडौँ । कुनै समयकी चर्चित मोडल खुश्बु ओली राप्रपामा प्रवेश गरेकी छिन । आइतबार भएको एक कार्यक्रमकाबीच खुश्बु राप्रपा प्रवेश गरेको केन्द्रीय प्रचार विभागका प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आइतबार राप्रपाको स्थापना दिवसको समारोहमा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यमा दिएर ओलीलाई राप्रपा स्वागत गरे । साथै पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि खुश्बुलाई राप्रपामा स्वागत गरे ।

 

प्रकाशित मिति : May 29, 2022 at 8:33 pm