धरानमा पनि लौरो छाप अघि, रूखलाई पछी पार्दै साङपाङको अग्रता
४ जेठ, काठमाडौं । काठमाडौंमा विभिन्न दलका पार्टि उम्मेदवारलाई ललकार्दै अघि बढिरहेका स्वतन्त्र पार्टी लौरो धरानमा उपमहानगरपालिकामा पनि पाइला अघि सार्न सफल भएको छ ।
किशोर राईको कांग्रेसका मेयर उम्मेदवार निर्वाचनको सुरुवातदेखि नै अग्रता कायम राख्न सफल भएका राईलाई स्वतन्त्र उम्मेदवार हर्क साङपाङले लौरोको धार प्रहार गर्दै राईलाई उछिनेर अघि बढेका छन्।
त्यसैगरी छिल्लो गणना अनुसार रुखको ८१२६ मत छ भने लौरोको ८१४० मत छ । एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित निकै पछाडि छन् । उपमेयरमा भने एमाले र कांग्रेसका उम्मेदवारको टक्कर छ ।
प्रकाशित मिति : May 18, 2022 at 3:32 pm









