११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नुवाकोटको शिवपुरी २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी

१ जेठ, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कुमार तामाङ विजयी भएका छन । सदस्यहरूमा उनको प्यानलका विजयी भएका छन । महिला सदस्यमा ज्ञानु माया तामाङ, दलित महिला सदस्यमा निर्मला बिक, खुला सदस्यहरुमा अर्जुन तामाङ र मान बहादुर तामाङ विजयी भएका छन ।

प्रकाशित मिति : May 15, 2022 at 4:38 pm