२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नुवाकोटको शिवपुरी २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी


१ जेठ, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कुमार तामाङ विजयी भएका छन । सदस्यहरूमा उनको प्यानलका विजयी भएका छन । महिला सदस्यमा ज्ञानु माया तामाङ, दलित महिला सदस्यमा निर्मला बिक, खुला सदस्यहरुमा अर्जुन तामाङ र मान बहादुर तामाङ विजयी भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १६:३८