१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

रसुवाको उत्तरगया ३ मा पनि एमालेको प्यानल नै विजयी, अध्यक्षमा लालबहादुर तामाङ

१ जेठ, रसुवा । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार एमालेका सबै उम्मेदवार विजयी भएका छन । वडा अध्यक्षमा लालबहादुर तामाङ विजयी भएका छन । उनी यसअघि पनि वडा अध्यक्ष रहेका थिए । त्यस्तै सदस्यहरूमा इश्वर गुरूङ, सुजिता तामाङ, धनमाया गुरूङ र अम्बिका बिक विजयी भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १०:३७