१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राक्सिराङ १ मा एमालेको प्यानल विजयी

१ जेठ, हेटौंडा । मकवानपुरको  वडा नम्बर राक्सिराङ गाउँपालिका१ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।

१ नम्बर वडामा मोक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मा विजयी भएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १०:३०