११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

रसुवाको गोसाइँकुण्ड १ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा उर्गेन छिरिङ तामाङ

१ जेठ, रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा एमाले उम्मेदवार उर्गेन छिरिङ तामाङ विजयी भएका छन । त्यस्तै सदस्यहरूमा दिलमान तामाङ, कैसाङ तामाङ र कार्मु तामाङ्नी विजयी भएका छन ।

प्रकाशित मिति : May 15, 2022 at 9:12 am