११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमाले विजयी

१ जेठ, रसुवा । रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी भएका छन् । सुवेदी ३६८ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९९ मत पाए ।दलित महिला सदस्य एमालेबाट सुन्तली नेपाली, खुला सदस्यमा कांग्रेसका होमबहादुर तामाङ र डिलबहादुर तामाङ विजयी भएका छन् ।

प्रकाशित मिति : May 15, 2022 at 8:57 am