१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

गठबन्धनलाई पराजित गर्दै इच्छाकामना २ मा एमाले विजयी, अध्यक्षमा पञ्चबहादुर चेपाङ

१ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी भएका छन । उनी ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ०८:५१