११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरू

https://www.muktinathbank.com.np/online/loan-application

३१ वैसाख, महोत्तरी । महोत्तरीको मट्टीहानी नगरपालिकामा पनि मतगणना सुरुवात भएको छ । सर्वदलीय निर्णयअनुसार १ बजेबाट मतगणना सुरु गरिएको मट्टीहानीस्थित मतदान अधिकृत कुलबहादुर फडेराले जानकारी दिए ।

वडा न.१ मा क र ख गरी २ वटा मतदान केन्द्र छन् । क मतदान केन्द्रमा ५१२ मतदातामध्य ३९८ जनाले मतदान गरेका छन् भने ख मतदान केन्द्रमा एक हजार तीन मतदातामध्ये ७१८ मत खसेको छ ।

प्रकाशित मिति : May 14, 2022 at 3:42 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/