११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

कैलाली गाउँपालिकामा राप्रपाको अग्रता

https://www.muktinathbank.com.np/online/loan-application

३१ वैशाख, धनगढी । कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । कैलारी गाउँपाकिलामा आठ सय मतगणना गर्दा राप्रपाका होमबहादुर गुरुङ दुई सय ७० मत पाउँदै अग्र स्थानमा छन् । यसअघि विजयी भएका माओवादी केन्द्रका लाजुराम चौधरी भने एक सय ६३ मत ल्याएर तेश्रो स्थानमा छन् ।

कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा पनि राप्रपाकै उम्मेदवारको अग्रता रहेको छ । आठ सय मत गणना हुँदा उपाध्यक्षमा राप्रपाले दुई सय ३३, नेपाली कांग्रेसले दुई सय ५१ र नेकपा माओबादी केन्द्रले एक सय ८२ मत पाएका छन् ।

प्रकाशित मिति : May 14, 2022 at 3:38 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/