११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको सुरुवाती अग्रता

https://www.muktinathbank.com.np/online/loan-application

वैशाख ३१, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं. १ को ५० मतगणना हुँदा नेपाली कांग्रेसको सुरुवाती अग्रता देखिएको छ । प्रारम्भिक गणना अनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठब्रन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन् ।

त्यस्तै, राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका छन् भने एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ६ मत र उपप्रमुख निलकण्ठ खनाले १० मत ल्याएका छन् ।

प्रकाशित मिति : May 14, 2022 at 2:46 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/