११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ललितपुर महानगरपालिको मतगणना सुरु

३१ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो ।

ललितपुर महानगरको वडा नम्बर १ को मतपेटिका खोलिएको छ । वडा नम्बर १ बाट सुरु गर्दै क्रमिक रूपमा अन्य वडाको मत गणना हुनेछ ।

प्रकाशित मिति : May 14, 2022 at 12:52 pm