११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

डडेलधुराको अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

३१ वैशाख, डडेलधुरा । अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवारले १६१ मत प्राप्त गरेका छन् । अमरगढी नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १६२ ।

प्रकाशित मिति : May 14, 2022 at 7:01 am