६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो


वैशाख २०, सुर्खेत । सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो । जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइए छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १२:०७