२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कांग्रेसको कारबाहीमा परेका ओझाले दिए जितको शुभकामना


३० वैशाख, धनगढी । कांग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले धनगढीमा कांग्रेसबाट उम्मेदवारी दिएका नृप वडलाई जितको शुभकामना दिएका छन् । उनले धनगढी २ स्थित शारदा मावि मतदान केन्द्रमा पुगेर नृप वडलाई जितको शुभकामना दिएका हुन् । २७ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न खोज्दा ‌ओझाले अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ११:५९