८ असार २०८३, सोमबार | Mon Jun 22 2026

 मतदातानकालागी अर्काे मतदाता -मतदान केन्द्रमा विवाद   

 

३० वैशाख, काठमाडाै‌ं। काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।

उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने न्युज कारखानालाई जानकारी  दिए । अघि एकछिन विवाद भयाे । त्यस्ताे केही भएन । अहिले सर्वदीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ’, उनले भने ।

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हालेपछि विवाद भएकाे हाे ।

प्रकाशित मिति : May 13, 2022 at 11:24 am