११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रधानमन्त्री देउवाद्वारा मतदान (फाेटाेफिचर)

३० वैशाख, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

 

प्रकाशित मिति : May 13, 2022 at 10:19 am