७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

प्रधानमन्त्री देउवाद्वारा मतदान (फाेटाेफिचर)


३० वैशाख, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १०:१९