लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान
३० वैशाख, लमजुङ । लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् । वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।
प्रकाशित मिति : May 13, 2022 at 8:13 am









