२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान


३० वैशाख, लमजुङ । लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् । वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:१३