१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

एमाले उपाध्यक्ष पाैडेलले गरे मतदान

३० वैशाख, बुटवल । एमाले उपाध्य विष्णु पाैडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : May 13, 2022 at 7:52 am