१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

ओखलढुंगामा पनि एमाले उम्मेदवार निर्विरोध

१३ वैशाख, ओखलढुंगा । ओखलढुंगा पनि एमालेको एक उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । सुनकोशी गाउँपालिका ५ मा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी हुन । निर्विरोध हुने डल्लीमाया विक  रहेकी छिन ।

प्रकाशित मिति : April 26, 2022 at 4:50 pm