१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

धादिङको त्रिपुरासुन्दरीको अध्यक्ष एमालेबाट उमेश थापा उम्मेदवार

१३ वैशाख, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउपालिकामा एमालेबाट उमेश थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन । उपाध्यक्षमा संगीता कुमालले उम्मेदवारी दिएकी छिन ।

निर्विवाद ढंगले उम्मेदवारी परेका कारण यसपटक थापाको समूहले चुनाव जित्नेमा एमाले ढुक्क रहेको छ । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य थापा चर्चित पनि रहेका छन । उनले यसअघि ०७४ को स्थानीय निर्वाचनमा सहमतिको लागि बाटो खेलेका थिए ।

भुगोल बुझेका त्यागी नेताको रुपामा पहिचान बनाएका थापालाइ गठबन्धनसँग त्यति चुनाैति नरहेको बुझिएको छ ।

प्रकाशित मिति : April 26, 2022 at 2:37 pm