१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता

१२ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् । आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : April 25, 2022 at 9:52 pm